१८ बैशाख २०८१, मंगलवार

पछिल्लो चौबिस घण्टामा ५ हजार ७६८ जना संक्रमणमुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बितेको चौबिस घण्टामा देशभर कोरोनाका ५ हजार ७६८ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालका निको हुने संक्रमितको संख्या ५ लाख १० हजार २९८ जना पुगेको छ। नेपालमा कोरोनामुक्त हुने दर ८५.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा कोरोना पुष्टि भएको छ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech