१८ बैशाख २०८१, मंगलवार

प्रतितोला ८०० ले घट्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार र तेजाबी सुनको मूल्य ८९ हजार ५५० रुपैयाँ तोकेको छ। यसैगरी तोलामा १५ रुपैयााले घटेको चाँदीको प्रतितोला मूल्य एक हजार २९० रुपैयाँ कायम भएको महासंघले बताएको छ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech