कोहलपुर । कोहलपुर नगरपालिका भित्र कोरना संक्रमित संख्या १७ मा झरेको छ । उनीहरु सबै होम आइसोलेसनमा छन् । कोरना संक्रमितहरुको अवस्था तथा उनीहरुलाई प्रत्यक्ष रुपमा मनोपरामर्श सेवा उपलब्ध जारी रहेको कोभिड १९फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन् ।