२३ माघ २०८१, बुधबार

विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस
  • न्युज मानसराेवर

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ। विभिन्न परीक्षणबाट कोरोनाविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ। डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech