कोहलपुर । कोहलपुरमा पछिल्लो समय कोरना संक्रमण संख्यामा बृद्धि भएको छ । न्यूनिकरणमा भइरहेका प्रयासका बावजुत आज संक्रमित संख्या १४ पुगेको छ । संक्रमित सबै होम आइसोलेस मा रहेको कोहलपुर कोभिड १९ फोकल पर्सन हेगराज खनालले जानकारी गराएका छन । संक्रमण थप हुनुको मुख्य कारण समाजिक दुरीको पालना नगर्न सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना नगरिनु हो खनालले भने अब फेरी सचेत बन्ने बेला आएको छ सबै सचेत बनौ ।संख्या १० मा झरेको कोरना संक्रमण फेरी बढ्ने क्रममा रहेको छ ।