८ मंसिर २०८१, शनिबार

अनलाइन सञ्चारमाध्यमको नवीकरण सहज बनाउन माग गर्दै पत्रकार महासंघले बुझायो ज्ञापन पत्र
  • न्युज मानसराेवर

काठमाडौं।अनलाइन सञ्चारमाध्यमको नवीकरण सहज बनाउन माग गर्दै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितीले सूचना तथा सञ्चार विभागमा ज्ञापन पत्र बुझाएको छ। महासंघले अनलाइन सञ्चार माध्यमको नवीकरण वर्षैपिच्छे गर्न नपर्ने सर्वोच्च अदालतको आदेश दिए पनि कार्यान्वयन नभएको भन्दै विभागको ध्यानाकर्षण गराएको हो। महासंघले अदालतको आदेश कार्यान्वयन गर्दै तत्काल विभागबाट पाउने सेवा सुविधा र प्रावधानसहितको सूचना सार्वजनिक गर्न माग गरेको छ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech