९ असार २०८३, मंगलवार

एमालेले पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस मनाउँदै
  • न्युज मानसराेवर

बाँके। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा नेकपा एमालेले आज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।  यसै गरी देश भर एमाले पार्टी कार्यालयहरुमा कार्यक्रम गरिने बताइएको छ ।   रामेछापमा १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech