६ बैशाख २०८२, शनिबार

नेपालको तेस्रो ठूलो व्यापार घाटा अर्जेन्टिनासँग, एक वर्षमा करिब ४२ अर्ब व्यापार घाटा
  • न्युज मानसराेवर

बाँके। भारत र चीनपछि नेपालको तेस्रो ठूलो व्यापार घाटा ल्याटिन अमेरिकी राष्ट्र अर्जेन्टिनासँग रहेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ४१ अर्ब ९३ करोड ८० लाख १५ हजार रुपैयाँ रहेको थियो।उक्त वर्ष अर्जेन्टिनाबाट ४१ अर्ब ९३ करोड ९९ लाख ७७ हजारको वस्तु नेपाल भित्रिएको थियो भने नेपालबाट मात्र १९ लाख ६२ हजार रुपैयाँको वस्तु गएको थियो।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech