१२ बैशाख २०८२, शुक्रबार

एमालेका जिल्ला कमिटीहरूले साउन २३ भित्र नवीकरण गरिसक्नुपर्ने
  • न्युज मानसराेवर

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी साउन २३ भित्र जिल्ला कमिटीहरूले नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको छ। बैठकपछि बोल्दै महासचिव ईश्वर पोखरेलले २७–२८ भदौमा हुने विधान अधिवेशनका लागि जिल्ला सदस्यता नवीकरणलाई अगाडि बढाइएको हो। उनकाअनुसार बैठकले वडाको ३ असोजमा र ९ असोजमा पालिकाको अधिवेशन गर्ने निर्णय पनि गरेको छ। विधान अधिवेशनबारे थप निर्णय गर्न २४ साउनमा बैठक बस्नेछ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech