१६ असार २०८३, मंगलवार

वैदेशिक रोजगारीका क्रममा १२ सयभन्दा बढी नेपाली कामदारले गुमाए ज्यान

सबैभन्दा बढी साउदीमा

  • न्युज मानसराेवर

बाँके।गत आर्थिक वर्ष २०७७/७८मा वैदेशिक रोजगारीका क्रममा १२ सय ४२ जना नेपाली कामदारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डका अनुसार गत वर्ष सबैभन्दा बढी साउदी अरबमा ३६२ जनाले ज्यान गुमाएका थिए। त्यस्तै मलेसियामा २८०जना,कतारमा २३९ जना,दुबईमा२०८ जना र कुवेतमा ५५ जना र अन्य देशमा ९८ जनाले ज्यान गुमाएका छन्। जसमध्ये पुरुष १२ सय १३जना र महिला २९ जना छन्।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech