१६ भाद्र २०८३, मंगलवार

तोलामा ३०० रुपैयाँले घटयो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके। आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। यसैगरी आज तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको छ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech