१२ बैशाख २०८२, शुक्रबार

आज कोहलपुरमा ८ जना संक्रमित थपिए भने ९ जना संक्रमण मुक्त
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा आज थप ८ जना संक्रमित फेला परेका छन । आज ५ जना पुरुष र ३ जना महिलामा संक्रमित फेला परेको हो । यसै गरी आज ९ जना संक्रमण मुक्त भएका छन । ५ जना पुरुष र ४ जना महिला आज संक्रमण मुक्त भएका हुन । अब कोहलपुरमा पुरुष ४४ र महिला ३७ गरी कूल ८१ जना कोरना संक्रमित होमआइसोलेसनमा रहेका छन।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech