२४ बैशाख २०८३, बिहीबार

जीवनशैली


भटमासका फाइदा मात्रै छैनन्, यस्ता व्यक्तिका लागि बिष समान हुन्छ

बाँके\ खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन...

राम–सीता विवाह आज

बाँके\ प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज...

फोक्सो जोगाउनका लागि खानुस् यी ७ खानेकुरा

हिजोआज प्रदूषण निकै बढेकाले फोक्सो जोगाउन गाह्रो पर्न थालेको छ । वायु प्रदूषणले सास फेर्न...

यस्तो जीवनशैलीका कारण छिट्टै बुढ्यौली आउँछ

बाँके\ आजकलको व्यस्त जीवनमा मानिसलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्ने फुर्सद छैन । त्यसैले...

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

हुम्ला : हुम्लामा हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि हुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।...

भोजन नै चिकित्सा

बाँके\ प्रकृति अनुकूल भएर जिउनु नै स्वस्थ जीवनको सूत्र हो । बिहान उठेदेखि सुत्नेबेलासम्मको...

बैजनाथ ५मा जेष्ठ नागरिक सम्मान तथा उपहार प्रदान सम्पन्न

बाँके \ बैजनाथ गाउँपालिका वडा न ५ मा उपहार प्रदान कार्यक्रम गरिएको छ । स्थानीय साथी महिला...

ग्यास्ट्रिकले पीडित हुनुन्छ ? यसरी बच्नुस्

बाँके\प्रायः नेपालीमा ग्यास्ट्रिक हुन्छ । खाना र व्यायाममा ध्यान नदिँदा ग्यास्ट्रिकको सिकार...

दूधमा मह हालेर पिउनुस्, हुनेछ धेरै फाइदा

बाँके \ दूध र महको मिश्रण अत्यन्तै स्वस्थकर हुन्छ । भारतको नेसनल इन्स्टिच्युट अफ आयुर्वेदका...