१६ चैत्र २०८०, शुक्रबार

बैजनाथ गाउँपालिकाको प्रशासकिय भवन शिलान्यास

लुम्बिनी प्रदेश सासद आइपी खरेलले प्रशासकिय भवन शिलन्यासमा गरिएको विधि पुजा आफ्नो जिवनको पहिलो अनुभव रहेको कार्यक्रममा नै स्कारे 

  • रबि रोकाया

बाँके बैजनाथ  ।   बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो प्रशासकिय भवन शिलान्यास गरेको छ । बैजनाथ गाउँपालिका वडा न. ५ स्थित रामपुरमा उक्त प्रशासकिय भवनको शिलन्यास गरिएको हो ।

सिलन्यास कार्यत्रलममा लुम्बिनी प्रदेश सांसद आइपी खरेल संविधान सभा सदस्य दल बहादुर सुनार गाउँपालिका अध्यक्ष मान बहादुर रुचालन ठकुरीले सामुयिक रुपमा भवनको शिलान्यास गरेका हुन् ।

सिलन्यास कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्ष कार्यपालिका सदस्य कर्मचारी  स्थानीय ,समाजसेवि लगाएतको सहभागिता रहेको थियो ।   प्रशासकिय भवनको सझौता एम.के विल्डरर्स एण्ड कन्र्टक्सन कम्पनी संग गाउँपालिकाले आर्थिक बर्ष २०७७।४।३१ मा सझौता गरिएको प्रमुख प्रशासकीय अधिकृत  दान बहादुर ऐडीले जानकारी दिए ।

२०७८ अषार मसान्त सम्म ठेक्का कम्पनी एम.के विल्डरर्स एण्ड कन्र्टक्सन गाउँपालिकालाई हस्तान्तरण गर्ने छ प्रमुख प्रशासकिय अधिकृत ऐडीले भने ।

सझौता अनुसार बैजनाथ गाउँपालिका कार्यालयको प्रशासकिय भवनका लागि बोलपत्र आहव संझौता रकम कुल अक्षेरुपी चार करोड सन्तानब्य लाख उन्नाईस हजार सात सय आठ रुपैया रहेको छ भने कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति बाँकले व्यहोने छ भने बाँकी हुन आउने ४० प्रतिशत रकम गाउँपालिकाले हुने बैजनाथ गाउँपालिका सूचना अधिकारी तप्त राज आचार्यले जानकारी गराए ।

 

संझौता अनुसार निमार्ण कम्पनीले समय अगावै आयोजना सम्पन्न गरे पुरुस्कारको समेत व्यवस्था ऐनमा नै उल्लेख छ योजना अधिकृत डोटी नेपालीले भने हेरौ अब प्राविधिक रुपमा हाम्रा सबै कर्मचारीले अनुगमन र गुणस्तर मापन गरिरहने छन् उनले भने ।

यस्तो विधि पुजा सिलन्यास पहिलो हो ःआइपी
लुम्बिनी प्रदेश सासद आइपी खरेलले प्रशासकिय भवन शिलान्यासमा गरिएको विधि पुजा आफ्नो जिवनको पहिलो अनुभव रहेको  शिलन्यास कार्यक्रममा नै स्कारे ।

निमार्ण कार्य छिटो गराउनु पर्छ ःसंविधान सभा सदस्य सुनार  

सविधान सभाा सदस्य दल बहादुर सुनारले प्रशासनिक गतिविध यहा रामपुर बाट नै शुरुवात गर्न छिटो भन्दा छिटो निमार्ण कार्यलाई अगाडी बढाउ पर्नेमा जोड दिए । उनले भने सबैको सहयोग आवश्यक पर्छ तपाई स्थानीयहरुले पनि साथ दिनु होला ।

अध्यक्ष मान बहादुर रुचाल ः अब प्रशासनिक गतिविधिहरु यहा रामपुर बाट नै संचालन हुने छ अब छिटै आफ्नो भवनमा हुने र्छाै ।

प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीः विशेष गाउँसभा बाट बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ पारित गराउन सफल भयो यो आवश्यक पनि थियो किन कि कसैले मुद्धा हालेका कारण प्रशासकिय भवन निमार्णमा अवरोद्ध सृजना भएको थियो तर  अब हामी आफ्नै भवन बाट सेवा शुचारु गछौँ।

 बैजनाथ गाउँपालिका प्रशासकिय भवन शिलान्यास विशेष तस्विरहरु 

 

 

 

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech