१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमितको बाँकेमा मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । दाङका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बाँकेमा मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ का पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीवार अपरान्ह मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहका विरामी ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज २७ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको
थियो । कोभिडको आशंकामा सोही दिन स्वाब परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech