७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४७ पुग्यो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech