बाँके बैजनाथ \ बाँकेको भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा ४१ जना कोरोना संक्रमित पुष्टी भएको छ।
आस्पतालले सार्वजनिक गरेको विवरणअनुसार कोरोना पुष्टि भएका व्यक्तिहरु अघिकाङ्स बर्दिया मधुबन र राजापुरका रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा तीन ठाउबाट कोरोना प्रशिक्षण भएपनि कोहलपुर मेडिकल कलेज र बागेस्वरी ल्याबको रिपोट भने अहिले सम्मा आएको छैन।