१४ बैशाख २०८१, शुक्रबार

अगन मल्ल अशोकले विजयी गरे कोरना
  • न्युज मानसराेवर

बाँके बैजनाथ \  बैजनाथ गाउँपालिका राष्टिय युवा संघका संयोजक युवाहरुका प्रिय अगन मल्ल अशोकले कोरना संक्रमण विजयी गरेका छन् । बैजनाथ गाउँपालिका राष्ट्रिय युवा संघ संयोजक युवाहरुका प्रिय अगन मल्ल अशोकले कोरना संक्रमण विजयी गरेका छन् ।

मल्लले २०७७। ७।१५ गते स्वाव संकलन गर्दा कोरोना रिपोर्टमा पोजेटिभ देखिएका थिए । पोजेटिभ देखिएका मल्ल होम आसुलेसनमा आफ्नै घरमा बसेका
थिए । उनी १४ दिन पछि कोरना संक्रमण बाट आफुले  विजयी  गर्न सफल भएको   सार्वजनिक सञ्जाल फेसबुकमा मल्लले उल्लेख गरेका छन् ।

मल्लले रिपोर्टमा पोजेटिभ आउँदा एकछिन त निकै मनमा डर पलायो के म यो कोरना जित्न सक्छु यदि जितिन भने मेरो सपना र भबिस्य कोरना ले चक्नाचुर त गर्ने होईन भन्ने जस्ता कुराहरु मनमा खेलिरहेका थिए तर आदरणीय अग्रज व्यक्तिहरु ,साथीभाइ ,आफन्तहरुको साथ समर्थन र हौसला बाट आफु विजयी भएको मल्लले फेसबुकमा उल्लेख गरेका छन् ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech