१४ बैशाख २०८१, शुक्रबार

भेरी अस्पतालमा उपचाररत दाङका कोरोना संक्रमितको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका –१५ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो।कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएको उनको मंगलबार बिहान १०:२० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराए ।

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech