७ बैशाख २०८१, शुक्रबार

वडा कार्यालयको भबन शिलन्यास
  • न्युज मानसराेवर

बाँके कोहलपुर ।  कोहलपुर नगरपालिका अन्र्तगत ११ न वडा कार्यालयको भबन निमार्ण सिलन्यास  गरिएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले ५ कोठे भवनको एक कार्यक्रमका बिच आज सिलन्यासगरेका हुन् ।

इलाका प्रशासन कार्यालय कोहलपुरमा रहेको खाली जग्गामा ११ न वडा कार्यालयको भबन निमार्ण अब  हुने छ , कोहलपुर वडा न ११ का अध्यक्ष कर्ण थापाले हर्षित हुदै  भने ।

५ कोठे भबन ३ महीना भित्र निमार्ण गरिसक्ने लक्ष्य लिएर आफुहरुले काम अगाडि बढाएको  थापाले जानकारी गराए ।  ५० लाखको लागतमा ५ कोठे भबन निमार्ण कार्य योजना समयै सम्पन्न गर्ने नगरप्रमुख लुट बहादुर रावतले जानकारी दिने  ।

भबन निमार्ण सिलन्यास कार्यक्रममा वडा सदस्य कल्पना अधिकारी ,छबिलाल भट्टराई लगायतको सहभागिता रहेको थियो ।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech