१३ बैशाख २०८१, बिहीबार

नरैनापुरमा पहिलो पटक रत्त दान
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   नरैनापुर गाउँपालिकाले रत्त दान कार्यक्रम सम्पन्न गरेको छ ।

पहिलो पटक  नरैनापुरमा रक्त दान कार्यक्रमको आयोजना गरिएको हो ।

कूल ४१ पोका रगत संकलन भएको नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले जानकारी गराए ।

नयाँ युगको शुरुवात भएको छ , अब हामी  अन्य पालिका र नगर, जिल्लामा हुने सकारात्मक गतिविधिहरु  हाम्रो नरैनापुरमा  संचालन गर्ने छौँ।, गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech