७ बैशाख २०८१, शुक्रबार

बाँकेमा सक्रियता बढाउदै मदन भण्डारि स्पोर्ट्स एकेडेमी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  मदन भण्डारि स्पोर्ट्स एकेडेमी बाँके द्वरा आयोजित रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिकामा वडा न ५ स्थित प्रभात मा.वि जीगाउँमा उक्त रक्त दान कार्यक्रमको आयोजना गरिएको थियो ।

रक्त दान कार्यक्रममा संघिय सांसद नन्दलाल रोकाया पूर्व माननिय, नेकपा जिल्ला कमिटी सदस्य लगाएत विद्यार्थी युवा नेता हरुको उक्त रक्त दान कार्यक्रममा सहभागी रहेको नेकपा युवा नेता सुर्य ढकालले आफ्नो फेसबुक उल्लेख गरेका छन् ।

ढकाल नेकपाका बाँकेका बौद्धिक नेता हुन् ।

पछिल्लो समय बाँके जिल्ला लगाएत देश भर स्वर्गीय मदन भण्डारीका नाममा स्पोर्ट्स एकेडेमि सक्रिय रहेको छ ।

कूल १ सय १२ जनाले रक्त दान गरिएको बताइएको छ ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech