१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय युवा संघको आयोजनामा बैजनाथमा रक्त दान शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   राष्ट्रिय युवा संघ नेपालको आयोजनामा रक्त दान कार्यक्रम  बैजनाथमा  संचालन  भइरहेको छ ।


रक्त दान जीवन दान भन्ने नाराका साथ राष्ट्रिय युवा संघ बैजनाथ कमिटिले उक्त  कार्यक्रमको आयोजना गरिएको युवा संघ बैजनाथ संयोजक अगन मल्ल अशोकले  जानकारी गराए ।


रक्त दान कार्यक्रम पूर्व राज्य मन्त्री एवम सविधान सभा सदस्य दल बहादुर सुनार स्थानीय सरकार बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल , नेकपा प्रदेश कमिटि सदस्य नरेन्द्र पाण्डे जेम्स  लगाएतले रक्त दान गरिसकेका छन् । , भने अहिले सम्म कून १ सय १२ जनाले रक्त दान गरिसकेको संयोजक अगन मल्ल अशोकले टेलिफोन बाट जानकारी गराएका छन् ।    फोटो साभार पूर्व राज्य मन्त्री सुनारको फेस बुक बाट 

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech