१४ बैशाख २०८१, शुक्रबार

लक्ष्मण  आचार्य (मानव)  माथी  आक्रमण गर्ने सापकोटा पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) लाई आक्रमण गर्ने युवा पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले घटना भएको ३६ घण्टापछि घटनामा संलग्न ब्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोहलपुर २ प्रेमनगरका विवेक सापकोटा रहेका छन् । उनीले मानवमाथि आक्रमण गरेको बयान दिएको कोहलपुर प्रहरीले जनाएको छ कोहलपुर नगरपालिकाको कार्यालय नजिक उनलाई आक्रमण गरिएको थियो ।

लक्ष्मण  आचार्य (मानव)  माथी  बुधबार राती करिब १० बजेतिर  आक्रमण  भएको थियो ।

 

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech