८ बैशाख २०८१, शनिबार

इतिहासको १ सय ७० वर्ष पहिलाको तस्विर
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  १ सय ७० वर्षअघि काठमाण्डु लिएको तस्विर  जुन नेपालको  इतिहास मान्न सकिन्छ । तत्कालिन समयमा   ब्रिटिश सरकारका प्रतिनिधिसंग  नेपालका  राजा सुरेन्द्र वीर विक्रम शाहदेव र प्रधानमन्त्री जङ्ग बहादुर राणा,र  केही उच्चपदस्थ व्यक्तिहरु  समेत  उक्त तस्विरमा  रहेका छन् ।    खगेन्द्र गिरी कोपिलाको फेस बुक बाट साभार

  • २८ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech