१६ चैत्र २०८०, शुक्रबार

बैजनाथ गाउँपालिकाले गर्यो आफ्नो शाखाको समिक्षा

बार्षिक रुपमा आफ्ना शाखाको प्रगति प्रतिवेद तथा कार्यक्रमहरुको कार्यान्वय बारे यसरी नै बार्षिक रुपमा समिक्षा गर्ने प्रावधान रहेको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को प्रथम बार्षिक समिक्षा गरिएको छ ।
बैजनाथ गाउँपालिका सभा हलमा गाउँपालिकाका विभिन्न शाखाहरुको प्रथम चौमासिकमा भएका प्रतिवेदन प्रस्तुती भइरहेको छ ।

गाउँपालिकाले बार्षिक रुपमा आफ्ना शाखाको प्रगति प्रतिवेद तथा कार्यक्रमहरुको कार्यान्वय बारे यसरी नै बार्षिक रुपमा समिक्षा गर्ने प्रावधान रहेको छ ।

हाल सम्म लेखा अधिकृत पूर्ण प्रसाद जैसी ,योजना डोटी नेपाली ,स्वास्थ्यका लक्षमण शाही शिक्षा , कृषि को प्रथम चौमासिक प्रतिवेदन प्रस्तुत भइसकेको छ भने पशु लगाएत अन्य शाखाहरुको प्रस्तुती हुने छ ।

सबै शाखाहरुको प्रस्तुती  सम्पन्न भए गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी लगाएत वडा अध्यक्षहरुले आफ्नो धारणा राख्ने छन् ।

  • ३ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech