१३ बैशाख २०८१, बिहीबार

प्रचण्ड भेट्न खुमलटार जाँदै ओली
  • न्युज मानसराेवर

काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्न खुमलटार जाँदैछन्।

आज बिहानै चिया खाने गरी प्रधानमन्त्री खुमलटार जान लागेको ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। ‘मैले पनि प्रधानमन्त्रीज्यु अध्यक्ष प्रचण्ड कमरेड भेट्न खुमलटार जाने भन्ने सुनेको छु,’ उनले भने ‘प्रधानमन्त्रीज्युलाई बिदाइ गर्न बालुवाटार जाँदै छु।

पार्टी विवाद बढदै जाँदा ओली प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन्। प्रधानमन्त्री भएपछि ओली पहिलो पटक प्रचण्ड भेट्न खुमलटार जान लागेका हुन्।  नेपाल लाइभमा उल्लेख समाचार

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech