६ बैशाख २०८१, बिहीबार

बैजनाथमा नेपाल रेडक्रसको उप शाखा उद्घाटन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिमा नेपाल रेडक्रस सोसाइटी को उप शाखा उद्घाटन गरिएको छ ।

शनिबार  एक कार्यक्रमको आयोजना गर्दै  बैजनाथ गाउँपालिका वडा न ६ मा रेडक्रस सोसाइटी को उप शाखा उद्घाटन गरिएको हो ।

प्रमुख अथिती  रेडक्रस  बाँके जिल्ला शाखा सभापति गोवर्ढन सिंह ले  शाखाको उद्घाटन गरेका हुन् ।

रेडक्रस कोहलपुर सभापति  नारायण गौडेल र बगेश्वरी उप शाखाको सभापति  जीवनाथ  सापकोटा स्थानीय बुद्धिजिवि राजनितिक दल लगाएको सहभागितामा शाखाको उद्घाटन गरिएको   बैजनाथ रेडक्रस उप शाखाको तदर्थ समिति संयोजक  प्रकाश चन्द्र चौधरीले  न्यूज मानसरोवरलाई जानकारी गराए ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech