१३ बैशाख २०८१, बिहीबार

बानियाभार बजार सुधार समितिमा मोतिलाल
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बानियाभर बजार व्यवस्थापन समिति पुनर्गठन गरिएको छ ।

बैजनाथ गाउँपालिका वडा न ४ मा बजार व्यवस्थापन समिति पुनर्गठन गरिएको हो ।

बैजनाथ गाउँपालिका वडा न ४ वडा सदस्य मनमाया चुनारको प्रमुख अथितिमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै बजार व्यवस्थापन समिति पुनर्गठन गरिएको हो ।

पुनर्गठन समतिमा अध्यक्ष मा मोति लाल चौधारि उपाअध्यक्ष शोभा खात्रि सचिव गोपाल घार्ति सह सचिव मा सिताराम खात्रि कोषअध्यक्ष एलिश ओलि सदस्य मा चक्र रम्तेल हरि चौधरि धर्म बुढा मनोज जैसि चयन गरिएको छ ।

समितिमा सल्लाकार समिति समेत चयन गरिएको छ । सल्लाकारमा अगन मल्ल (अशोक) मान बहादुर राना , प्रकाश वली रहेका छन् ।

समितिले सामुहिक रुपमा स्थानीय बानीयाभार बजार सरसफाइमा केन्द्रित हुने छ भने अनैतिक क्रियाकलाप तथा व्यावसायिक हितमा केन्द्रित रही काम गर्ने सल्लाकार अगन मल्ल अशोकले जानकारी गराएका छन् ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech