४ बैशाख २०८१, मंगलवार

जय गुरुबाबा मध्यवर्ती सहकारीको अध्यक्षमा कृष्ण चौधरी

चौधरीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

  • न्युज मानसराेवर

नेपालगन्ज १३ असोज :  जय गुरूबाबा मध्यवर्ती बहुउदेश्यीय सहकारीको अध्यक्षमा कृष्ण चौधरी निर्वाचित भएका छन् ।

 

मध्यवर्ती क्षेत्रमा पर्ने कोहलपुर र बैजनाथ गाउँपालिकाको मध्यवर्ती क्षेत्रमम रहेको उक्त सहकारीले चौधरीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजबहादुर चौधरी, कोषाध्यक्षमा अस्मिता ओली, सदस्यमा नारायणी ओली, कृति बहादुर पुन, पूर्णबहादुर भुजेल, खगिसरा चन्द रहेका छन् ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech