१४ बैशाख २०८१, शुक्रबार

प्रदेश ५को राजधानी दाङको भालुवाङ प्रदेश सरकारको निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्र

  • न्युज मानसराेवर

१६ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए । अनलाइनमा प्रकाशित

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech