४ बैशाख २०८१, मंगलवार

बाँकेको मुख्य गंतव्य बन्दै बैजनाथ १ गाभर भ्याली

प्राकृतिक झरना अवलोकन गर्न पछिल्लो समय आन्तरिक पर्यटनको संख्या बृद्धि भएको छ । 

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको बैजनाथ गाउँपालिका वडा न १ र बाँके राष्टिय निकुञ्ज स्थित  प्राकृतिक झरना अवलोकन गर्न पछिल्लो समय आन्तरिक पर्यटनको संख्या बृद्धि भएको  छ ।

स्थानीय स्तरमा संचालन भएका पाउना घरले पनि थप रमणीय तुल्याउने  गर्छ ।

हाल बाँकेको बैजनाथ १ मा रहेको गाभर भ्यालीमा  जिल्लाबासीको रोजाइमा मात्र नभएर बाह्यि तथा आन्तरिक पाउनाहरुको समेत  रोजाइको केन्द्र बनेको छ ।

यहाँ  पाउन घरमा शनिबार र शुक्रबार  बस्ने स्थान समेत व्यवस्थापन गर्न ग्रारो हुने पाउन घर संचालक कृष्ण चौधरीले भने ।  चहलपहलले आर्थिक स्तर सृडिढिकरण बनेको  चौधरीको बुझाइ रहेको छ ।

नेपाल पर्यटन बाेर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी लगायतकाे टाेली। 

फोटो कृष्ण चौधरी

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech