८ बैशाख २०८१, शनिबार

गाभर भ्यालीमा लुम्बिनी प्रदेश सासद आइपी र बैजनाथका अधिकृत परिवारले मनाए शनिबार

प्रदेश सासद आईपी खरेल तथा , बैजनाथ गाउँ पालिकाका कार्यकारी प्रशासकीय अधिकृत धन बहादुर ऐडी शनिबार विशेष

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लुम्बिनी प्रदेशका माननीय साँसद आईपी खरेल तथा , बैजनाथ गाउँ पालिकाका कार्यकारी प्रशासकीय अधिकृत धन बहादुर ऐडी शनिबार विशेष अवलोकन गर्न बैजनाथ गाउँपालिका वडा न १ गाभर भ्याली गएको हुन् ।

प्रमुख प्रशासकीय अधिकृत आफ्नो परिवारको साथमा गाभर भ्याली गएका थिए । लाइन्स पार्क टौवा लगाएत स्थानको अवलोकन गरेका थिए भने खाजा समेत खाएर गाभर भ्यालीको मनोरम दृश्यहरु आफ्नो क्यामरामा कैद समेत गरेको थिए ।

 

 

 

 

 

फोटो कृष्ण चौधरीको फेसबुक बाट

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech