१२ बैशाख २०८१, बुधबार

कोहलपुर नगरपालिकाका ८ जना सहीत ३३ जनामा कोरोना संक्रमण पुष्टि ।

बाँकेमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • न्युज मानसराेवर

बैजनाथ बाँके । बाँकेमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पि सि आर परिक्षणमा कोहलपुर नगरपालिकाका ८ जना , राप्ती सोनारी गाउँपालिका १ जना , खजुरा गाउपालिकाका २ जना , नेपालगन्जका ५ जना जानकीका १ , बर्दियाका १६ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

 

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech