२० बैशाख २०८१, बिहीबार

बढ्यो सहकारी संस्थाको बचत
  • न्युज मानसराेवर

बाँके।नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको बचत र ऋण बढेको बताएको छ। जसअनुसार २०७७ सालमा तीन खर्ब ५० अर्ब रुपैयाँ रहेको बचत २०७७ चैतमा आइपुग्दा चार खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा सहकारी संस्थाहरूबाट प्रवाह भएको ऋण समेत बढेको छ। २०७७ असार मसान्तमा तीन खर्ब ४१ अर्ब ऋण प्रवाह भएकोमा चैतसम्ममा चार खर्ब २६ अर्ब पुगेको छ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech