८ बैशाख २०८१, शनिबार

आज ५ संक्रमित थपिए भने ४ संक्रमण मुक्त भए कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । आज कोहलपुर नगरपालिकामा थप ५ जना संक्रमित थपिएका छन ।थपिएका ५ जना मध्य १  पुरुष र ४ महिला छन। यसै गरी आज ३ पुरुष १ महिला संक्रमण मुक्त भएका छन । थपिएका संक्रमति गरी आज ८६ को संख्यामा संक्रमित कोहलपुरमा छन।’उनीहरु सबै होम आइसोलेसनमा छन । पछिल्लो समय कोहलपुरमा संक्रमण दर बढिरहेको छ ।नगर स्वास्थ्य कार्यालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको छ ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech