२ माघ २०८१, बुधबार

नगरपालिकाको कोभिड १९ एन्टीजेन परिक्षण जारी
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकाले ३० जनालाई कोभिड १९ को एन्टीजेन परिक्षण गरेको छ । निशुल्क परिक्षण गर्दै आएको नगरपालिकाले आज ३० जनाको कोभिड १९ को एन्टीजेन परिक्षण गरेको कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन । ३० जना मध्य महिला ११ र बाँकी १९ जना पुरुष रहेका छन । परिक्षण गरिएका मध्य ३ पुरुष र २ महिलामा कोभिड १९ पोजिटिभ देखिएको
छ । नगरपालिका हिजो मात्र १८ जना संक्रमण मुक्त भएका थिए ।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech