११ श्रावण २०८१, शुक्रबार

देशका चार पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले
  • न्युज मानसराेवर

बाँके। देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन्। चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन्। भरतपुर–भैरहवा उडान सुरू भएसँगै चार गन्तव्य जोडिएका हुन्। बुद्ध एयरले भरतपुर–भैरहवा उडान थालेको हो। बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौं दैनिक नौ वटा उडान हुँदै आएको छ।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech