११ श्रावण २०८१, शुक्रबार

आइबोस ग्लोबल लाइफ इन्टरनेशनलको बर्दियामा सेवा केन्द्र उद्घाटन
  • न्युज मानसराेवर

कोहलपुर। आइबोस ग्लोबल लाइफ इन्टरनेशनलले श्रावण २९ गते बर्दिया भुरीगाउँमा सेवा केन्द्र उद्घाटन गरिएको छ ।आइबोस ग्लोबल लाइफ इन्टरनेशनलका सिइओ तथा कम्पनीका परिकल्पनाकार राजकुमार दंगाल र सेवा केन्द्रका प्रमुख मस्तराम चौधरीले संयुक्तरुपमा उद्घाटन गरे।नेपाल सरकारको बस्तुको प्रत्यक्ष, विक्री, नियमन तथा व्यवस्थापन ऐन २०७४ तथा बस्तुको प्रत्यक्ष विक्री, नियमन तथा व्यवस्थापन नियमन गर्ने नियावली २०७६ को मातहतमा रही २०७७ साल असार १६ गते इजाजत प्राप्त गरेको बताइएको छ ।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech