१२ श्रावण २०८१, शनिबार

एमालेको स्थायी कमिटी बैठक आज बस्दै
  • न्युज मानसराेवर

काठमाडौँ। नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोपूर्वक हेरिएको छ ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech