७ चैत्र २०८१, शुक्रबार

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार?
  • न्युज मानसराेवर

बाँके। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। अघिल्लो  दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   आज छापावाल सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech