१२ श्रावण २०८१, शनिबार

नेपालगन्जमा गाईजात्रा महोत्सव भव्यताका साथ सम्पन्न
  • न्युज मानसराेवर

बाँके। बाँके जिल्लाका नेवार समुदायले वर्षभरि दिवंगत भएका पितृहरूको सम्मान, सम्झना तथा मुक्ति, आत्माको शान्तिका लागि मनाइने गाईजात्रा पर्व आज सोमवार महोत्सवको रुपमा मनाएका छन।

बाँके जिल्लाका नेवारहरुको संगठन नेवाः पुचः बाँके, नेवाः देयः दवू बाँके र बाँके जिल्लामा रहेका ६ वटा विभिन्न गुठीहरुको संयुक्त आयोजनामा पहिलो पटक “गाईजात्रा विशेष महोत्सव” को रुपमा मनाइएको हो  ।

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech