१२ श्रावण २०८१, शनिबार

काेहलपुरमा काेरना संक्रमित एक सय ९ पुग्यो
  • न्युज मानसराेवर

काेहलपुर। काेहलपुर नगरपालिकामा कनेरना संक्रमित संख्या एक सय ९ पुगेकाे छ ।

पछिल्लो समय काेहलपुरमा संख्यामा बृद्धि भईरहेकाे छ ।

आज २६ जना थप नयाँ संक्रमित थपिए सगै काेहलपुरमा एक सय ९ जना संक्रमित भएका हुन।

यसै गरी आज १३ जना काेरना संक्रमित निकाे भएका छन।

संक्रमितहरू सबै हाेमआईसाेलेसनमा उपचाररत्त रहेकाे काेहलपुर काेभिड १९ फाेकल पर्सन गेहराज खनालले जानकारी गराएका छन ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech