१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशका ८ स्थानमा सडक अवरुद्ध
  • न्युज मानसराेवर

बुटवल । अविरल वर्षाका कारण पुल भासिँदा, पहिरो जाँदा, बाढी आउँदा र कल्भर्ट बगाउँदा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कम्तीमा आठ स्थानमा सडक अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार रुपन्देही, नवलपरासी, अर्घाखाँची, बर्दिया, गुल्मी र पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध भएको बताईएको छ ।

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech