२७ भाद्र २०८१, बिहीबार

कोहलपुरमा एक सय ९ जना संक्रमित अझै होमआइसोलेसनमा उपचाररत्त
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा आज थप ३ जना कोरना संक्रमिति थपिएका छन ।

यसै गरी आज ८ जना संक्रमित निको भएका छन। पछिल्लो सयम कोहलपुरमा संक्रमित संख्या बढ्ने घट्ने क्रम जारी रहेको छ ।

अब कोहलपुरमा कूल एक सय ९ जना होमआइसोलेसनमा संक्रमित उपचाररत्त छन।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech