कोहलपुर। कोहलपुर नगरपालिकामा कोरना संक्रमित दर आज घटेको छ। पछिल्लो समय एक सय १४ कोरना संक्रमित संख्या सम्म पुगेको आज २५ जना कोरना संक्रमित निको भएपछि संक्रमण संख्या ८४ मा झरेको हो ।आज ११ पुरुष र १४ महिला निको भएको हुन।
संक्रमित ८४ जना होमआइसोलेसनमा उपचाररत्त रहेको कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन।