१२ श्रावण २०८१, शनिबार

नक्कली प्रहरी नियन्त्रणमा
  • न्युज मानसराेवर

बाँके काेहलपुर।इलाका प्रहरी कार्यालय कोहलपुरले आफुलाई प्रहरी निरीक्षक भन्दै सर्बसाधारणलाई धम्क्याउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ ।

कोहलपुर ११ बसपार्क एरियामा शनिवार राती १० बजे आफुलाई सिआइबीको इन्स्पेक्टर हु भन्दै धम्क्याउँदै हिंडेका दार्माकोट २ सल्यानका ३२ बर्षीय दिपेन्द्र रोकायलाई राती पक्राउ गरेको कोहलपुर इलाकन प्रहरी कार्यालयले  जानकारी गराएकाे छ ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech