१४ जेष्ठ २०८१, सोमबार

एमालेको स्थायी कमिटी बैठक बस्दै
  • न्युज मानसराेवर

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech