१२ श्रावण २०८१, शनिबार

काेहलपुरमा आज १२ संक्रमित थपिदा, ७ संक्रमण मुक्त भए
  • न्युज मानसराेवर

बाँके ।काेहलपुर नगरपालिकामाआइतवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

काेहलपुरमा ४३ जना संक्रमित भएका छन काेभिड १९ फाेकल पर्सन गेहराज खनालले जानकारी गराए ।यसै गरि आज ७ जना संक्रमित मुक्त भएका छन ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

यस्तै आइतवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय १ पुगेको छ ।

  • २७ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech