११ श्रावण २०८१, शुक्रबार

नगर स्तरीय कर्मचारी युनियनमा वली
  • न्युज मानसराेवर

काेहलपुर। कोहलपुर नगरपालिकामा नेपाल निजामती कर्मचारी युनियन स्थानिय तह प्राथमिक कमिटि गठन गरिएको छ ।

कमिटीकाे अध्यक्षमा कोहलपुर नगरपालिका समाजिक विकास शाखा प्रमुख हरि बहादुर वलीको नेतृत्वमा १३ सदस्य समिति गठन गरिएको  छ ।

समितिकाे उपाध्यक्षमा कोहलपुर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी , उपाध्यक्ष समावेशीमा घटना शाह , सचिवमा बखत बहादुर कार्की ,कोषाध्यक्षमा लोकेन्द्र बहादुर बुढा , सदस्यहरुमा तिलक आचार्य , दामोदर शर्मा , तारा भण्डारी , गोविन्द रोकाय भुपेश खत्री , लसिराम नेपाली , नमुना पाण्डे र प्रकाश खत्री रहेका छन ।

कमिटिलाई चलाएमान बनाउन  प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित बैठक बस्ने निर्णय समेत गरेको थियो ।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech